काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार, ४३.३५ अंक घटेर २०६२.८० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५८ अंक बढेर २०६४.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ८ स्टक...}
सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनब...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ ।
साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
हिमालयन एभरेष्ट इस्योरेन्स लिमिटेडको प्रतिशेयर १०० रुपै...}
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिनेको ओइरो लागेको छ । आज (साउन २४ गते) पहिलो दिन मै उक्त आइपीओमा १५ गुणा बढीको आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार (साउन २४ गते) साँझ ५ बजेसम्ममा ४ लाख १६ हजार १२९ जना आवेदनबाट ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ...}
काठमाडौं । धितोपत्र बोर्डमा नयाँ प्रमुख आएपछि पाइपलाइनमा रहेका धेरै कम्पनीहरुले निष्कासन अनुमति पाइरहेका छन् ।
यसैबीच श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको अनुमति पाएको छ । लघुवित्तले साउन १८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति प्रदान गर...}