काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आइतबार पनि शेयर बजार ९ अंकले घटेको थियो भने आज केही सम्हालिएको छ । बजार स्थिर हुनुको पछाडी ब्याजदर बढ्नुलाई लिन सकिने कतिपयको बुझाइ छ ।
आज बजार २ अंक भन्दा धेरैले घटेको छ भने कारोबार ५१ करोडमा खुम्चिएको छ । यो समग्र बजार १८५८।३३ बिन्...}
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । तर, वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् ।
नेपाल बैंकर्स सघंको निर्णयानुसार कात्तिक महिनाका लागि बैंकहरुले ब्याजदर नबढाएका हुन् । कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई कायम राख्ने संघको सहमति भए...}
काठमाडौं - इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेकाे आईपीओमा ७ लाख ६६ हजार भन्दा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ७ लाख ६६ हजार १४० वटा आवेदनबाट ८७ करोड २८ लाख ५६ हजार रुपैयाँ बराबरको ८७ लाख २८ हजार ५६० कित्ता शेयरको ल...}
काठमाडौं - गत शुक्रबारसम्ममा नेपाल स्टक एक्सचेन्जमा ३२ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन परेको छ ।
निवेदन दिएका ३२ वटै कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ ।
नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको आइपीओको पहिलो कारोबार हुने छ । नेप्सेमा बिहिबार पिपुल्स पावर कम्पनीको आइपीओ सूचीकृत भएको थियो । यो सँगै आज पहिलो कारोबार हुने छ ।
कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ९४ रुपैयाँ ९६ पै...}