काठमाडौं – बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य वृद्धि हुँदै २.८१ अंकले बढेर २७०२.८६ विन्दुमा पुगेको छ। आजको कारोवारमा झिनो सुधार देखिए पनि करिब ८ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज दिनभर ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर क...}
काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप एफपीओ ९थप सार्वजनिक निष्कासन० जारी गरेको छ। संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरका ५१ हजार २९२।५ कित्ता सेयर निष्कासन गर्न लागेको हो, जसको प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।
लघुवित्तले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,...}
काठमाडौं - सेयर बजार बुधबार २५.३१ अंकले बढ्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७०१.४८ विन्दुमा पुगेको छ। अघिल्लो दिन मंगलबार १६.९५ अंकले घटेको नेप्से त्यसअघि लगातार तीन दिनसम्म बढेको थियो। आइतबार नेप्से २९.८२ अंकले बढ्दा गत बिहीबार ४१.४३ अंक र बुधबार ३९.१३ अंकले उक्लिएको थियो।
बुधबार सेयर बजारमा सु...}
काठमाण्डौ। मङ्गलबार नेप्से परिसूचक 16 अंकले घटेर बजार बन्द भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
३२२ कम्पनीहरूको ५ अर्ब ७९ करोड भन्दा माथिको कारोबार भएको छ। निरन्तर उकालो लागिरहेको परिसूचक आज घटेको छ र २६७७ विन्दुमा आएको छ। आज व्यापार बाहेक सबै उपसूचकमा गिरावट आएको छ। घट्ने उपस...}
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चुडामणि चापागाई नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीइओमा चयन गर्ने निर्णय गरेको हो। झापा निवासी चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा काम गरेका थिए।
सीइओ छनोट...}