काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । लगातार तेस्रो दिन पनि बजार घट्दो क्रममा देखिएको हो ।
यस दिन नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । यद्यपि सेन्सेटिभ इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेका छन् भने फ्लोट इण्डे...}
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा अब लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद–बिक्रीका लागि अर्डर दिन सक्ने भएका छन्। धितोपत्र बोर्ड ले नेप्सेको कारोबार विनियमावली संशोधन प्रस्ताव स्वीकृत गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो।
नयाँ व्यवस्थाअनुसार अब नियमित कारोबार समय (बिहान ११ बजे...}
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन सेयर बजार उत्साहजनक देखिएको छ । नेप्से परिसूचक बुधबार ३३.२७ अंकले बढ्दै २८६६ बिन्दुमा पुगेको छ ।
कारोबारका क्रममा दिउँसो १:०७ बजे परिसूचक २८७९ बिन्दुसम्म उक्लिए पनि अन्त्यतिर केही सुधारसहित घटेर बन्द भएको हो । बजारमा कारोबार रकम पनि उल्लेख्य बढेको छ...}
काठमाडौं । बिहीबार पनि सेयर बजारमा सकारात्मक रुझान कायम रह्यो । अघिल्लो दिन बढेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिँदै उल्लेखनीय वृद्धि गरेको हो ।
यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले बढ्दा फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ...}
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज (चैत २६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यसअनुसार कम्पनीले १०० कित्ता शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नेछ । कम्पनीले कुल...}