पत्रकार महासंघले नेकपा एमालेका नेता महेश बस्नेतले पत्रकार टेकमान शाक्यलाई दिएको धम्कीको तीव्र विरोध गरेको छ। शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा महासंघले पत्रकारलाई ज्यानै लिनेसम्मका धम्की दिनु प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै निन्दा र भर्त्सना गरेको हो।
नेप्लिज टाइम्स डट...}
काठमाडौं । जेनजी पुस्ताका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण देशभरका विभिन्न क्षेत्रमा ६२९ वटा भवन पूर्णरूपमा क्षति पुगेका छन्। सोही आन्दोलनमा १ हजार ५६० भन्दा बढी भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आन्दोल...}
गत साता जेन जेड आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका कैदीबन्दीमध्ये करिब ९ हजार अझै फरार रहेका छन्। भदौ २४ गते नक्खु कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित करिब ५८ सय जना भने फेरि कारागारमा फर्किएका छन्।
फरारमध्ये कतिपय जघन्य अपराधमा संलग्न रहेका कै...}
काठमाडौं । भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा अहिलेसम्म २० अर्ब ७० करोड रुपैयाँ बराबरको दाबी परेको बीमा प्राधिकरणले जनाएको छ। मंगलबारसम्म १८ वटा बीमा कम्पनीमा यति ठूलो दाबी दर्ता भएको हो।
बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी द ओरियण्टल इन्सुरेन्स कम्पनीम...}
काठमाडौं । लोक गायिका शान्तिश्री परियारले हालैको जेनजी आन्दोलनमा घाइते भएका युवाहरूको उपचार र दैनिक खर्चका लागि ५० हजार रुपैयाँ सहयोग गरेकी छन्।
परियारले उक्त रकम सामाजिक अभियन्ता आशिका तामाङमार्फत उपलब्ध गराएकी हुन्। उनले फेसबुकमार्फत जानकारी दिँदै आफ्नो सानो सहयोगले घाइतेहरूलाई केही राहत मिल्ने...}