काठमाडौं - भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्य बुधबार ५० भारुले बढेको छ ।
बढेको मूल्य आजदेखि नै लागू हुने बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार राजधानी दिल्लीमा अब एलपीजी ग्यासका लागि प्रयोगकर्ताले १ हजार ५२ भारु तिर्नुपर्नेछ ।
त्यस्तै, ५ किलोग्रामको घरेलु सिलिन्डरको मूल्य प...}
काठमाडौंं - बुधबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १...}
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक १०।२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ। बैंकले आज अर्थात असार २२ गतेदेखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर...}
काठमाण्डौ । लगातार २ दिन घटेको शेयर बजारमा बुधबार प्रिओपनमा सुधार देखिएको छ । आज यो सेसनमा ५.८७ अङ्कले बढेर समग्र बजार २०३६ विन्दुमा पुगेको छ । मंगलबार बजार अर्धशतक हाराहारीले घटेको थियो भने आइतबार भने बढेको थियो ।
यो सेसनमा आज २१ कम्पनीको शेयर किनबेच हुँदा ३७ लाख माथिको कारोबार भएको छ । कि...}
काठमाडौं - अभिनेत्री तथा नायिका पुजा शर्माले आफूले किनेको सेयरमूल्य ५० प्रतिशत घट्दा समेत होल्ड गरेर बसेको बताएकी छिन् । एक अन्तरवार्तामा कुराकानी गर्ने क्रममा उनले आफूले सेयर बजारमा लगानी गरेको र अहिले बजार घट्दा आफ्नो पनि पोर्टफोलियो करिव ५० प्रतिशतले घटेको बताएकी हुन् ।
अहिले मेरो प...}