काठमाडौं - पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्...}
काठमाडौं - असार महिनामा फेरि अरूको आइपीओ निष्कासन हुने भएको छ । विगत एक वर्षदेखि यो महिना सबैभन्दा धेरै आइपीओ निष्कासन हुन लागेको हो ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेबाट सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने छ ।
कम्पनीले आयोजना प्रभा...}
काठमाडौं - रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा ४ जनाले ज्यान गुमाएका छन् ।
धुलिखेल अस्पतालमा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । जिल्ला...}
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । पछिल्लो समय अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ। तर, मन्त्री शर्माले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् ।
पत्रकारसँग संक्षिप्त कुराकानीमा उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती...}
काठमाण्डौ – बैंकमा देखिएको ब्यापक तरलता अभाव केही सहज हुने देखिएको छ । बैंकहरू व्यवस्थापन गर्नु पर्ने बचत लगानी अनुपात (CD Ratio) पनि अहिले ९० भन्दा तल आएको छ ।
विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर्न सक्दैनन्...}