काठमाडौं - इन्धनमा भएको निरन्तरको मूल्य वृद्धिले यातायातको पनि बढाएको छ । केही दिन अघि मात्र डिजेलमा मूल्य बढेको थियो । सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा...}
काठमाडौंं - शेयर बजार अझै माथि उठन सकेको छैन । बजेटमा लगानीकर्ताका माग पुरा नगरेको भन्दै १९ बुँदे माग राख्दै आन्दोलन गरी रहेका लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डको माग सम्बोधन गर्ने प्रतिबद्दतासँगै आन्दोलन फिर्ता लिए पनि शेयर बजारमा सुधार आउन सकेको छैन ।
बजारमा मौद्रीत नीतिको समिक्षा हुदैं गर्दा...}
शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करौडौँ रूपैयाँ नगद बरामद गरेको बताइएको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहर...}
काठमाडौंं - हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ भाेली विहान बाँडफाँट हुने भएको छ। मंगलबार विहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ।
क्यापिटलले गत शुक्रबार आइपीओको प्रि अलटमेन्ट गरेको थियो। प्रि अलटेमेन्ट गरेपछि ३ दिनभित्र आइपीओ बाँडफाँट गर्...}
काठमाडौं - नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सोमबारबाट सुरु भएको छ। मर्जरपश्चात बैंकहरुले एकीकृत कारोबार सुरु गरेका हुन्।
दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेको थिए, सोहि अनुसार बैंकहरुले एकीकृत कारोबार थालेका हुन्।
गत जेठ ७ गते सम्प...}