चितवन – मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।
सोमवार बेलुकी मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरा...}
काठमाडौं । यो आर्थिक वर्षमा आइपीओ निष्कासन गर्ने कम्पनीहरु निकै बढिरहेका छन् । एक दर्जन भन्दा धेरै कम्पनी आइपीओ अनुमतिको प्रतिक्षामा छन् भने केही कम्पनीले अब छिट्टै आइपीओ निष्कासन गर्दै छन् ।
चालु आवको पहिलो साउन महिनादेखि हालसम्म ६ वटा कम्पनीहरुले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र...}
आश्विन शुक्ल नवमी, मंगलबार महानवमी पर्व मनाइँदैछ।
महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्।
चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ...}
काठमाडौं - आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन लागेको छ ।
देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्या...}
काठमाडौं - सर्वसाधारण जनताको लागि खुलाइएको आइपीओमा माग भन्दा अत्याधिक आवेदन परे पनि आयोजन प्रभावित क्षेत्रका जनताको लागि निष्कासन गरेको शेयरमा भने शेयर बेच्न मुश्किल पर्ने गरेको छ ।
पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको...}