सम्बन्ध बिच्छेदपछि चौधारा रुदै जेरीले दर्शक भावुक बनाइन

काठमाण्डौ । लोकप्रिय गायक बविता बानियाँ र गायक शंकर क्षेत्रीको सम्बन्ध बिच्छेद भएको छ । 

उनीहरूको बिहीबार जिल्ला अदालत काठमाण्डौमा छुटिने सहमति भएको हो । छुटिन खबरसँगै मिडियामा आएकी गायिका बानियाँले चौधारा रोएर आफ्नो पीडा पोखेकी छन । 

उनले आफूलाई मार्ने सम्मको कोसिस भएको बताएकी छन । उनीहरूको ५ वर्षको प्रेम सम्बन्ध पछि २ वर्ष अघि मात्र बिहे भएको थियो । उनीहरूको एक छोरी समेत रहेकी छन । छोरी अहिले भने आमासँग रहने सहमति भएको छ । 

मिडियामा आएर बबिताले दिएको बयान यस्तो छ । 

 

प्रतिक्रिया