काठमाडौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछ...}
काठमाडौंं - मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिथालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनमा २५ जना घाइते भएका छन् ।अहिले घाइतेको उद्धार भइरहेको न...}
काठमाडौंं- आइपीओ निष्कासनकाे लागि झण्डै ३ दर्जन कम्पनी पाइपलाइनमा देखिएका छन्। आइपीओ जारी गर्नको लागि हाल ३५ वटा कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन्।
धितोपत्र बोर्डका अनुसार अहिले ३५ वटा कम्पनीले १४ अर्ब ९७ करोड रुपैयाँभन्दा धेरैको आइपीओ जारी गर्नको लागि बोर्डमा आवेदन दिएका छन्। ब...}
काठमाडौंं - कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना,उपासना हुने गर्दछ ।
व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदी सहित...}
काठमाडौं । सानिमा क्यापिटलले म्युचुअm फण्ड बिक्रि गर्ने भएको छ । क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फन्डको १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले निष्कासन गर्न लागिएका कुल इकाईमध्ये १ करोड ५...}