काठमाडौंं - तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन, आज कुकरको पूजा गरी कुकुर तिहार मनाइँदै छ।
आजको दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिइन्छ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने...}
काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश वितरणको घोषणा गरेको छ । बैंकको कात्तिक ६ गते आइतबार बसेको सचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकले गत आर्थिक वर्षको २०७८/७९ को मुनाफाबाट आफ्ना सेयधरनीहरुलाई ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।...}
काठमाडौंं - धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्जमा आज (आइतबार) धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे पहिलाे काराेबार भएकाे छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा संस्थाकाे पहिलाे काराेबार प्रतिकित्ता १७९ रूपैयाँ ७ पैसामा भएकाे छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका...}
काठमाडौंं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।
महासंघले गत साताको शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको कारोबार मूल्य नबढेको जनाएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम थियो ।
यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपै...}
काठमाडौंं - साताका पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १.३८ अंक घटेर १८४४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३६ अंक बढेर १८४४.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१९ अंक बढेको छ।
आइतबार प्रि ओपन...}