काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले आर्थिक वर्ष २०७८र७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ स...}
काठमाडौं - भारतीय शेयर बजारमा शुक्रबार नयाँ रकेर्ड कायम गरेको छ । यस दिन सेन्सेक्स अल टाईम हाई ६२ हजार २९३ विन्दुमा पुगेको छ । यो सेन्सेक्सको अल टाईम क्लोजिङ हाई र ५२ साता यताकै उच्च विन्दु हो ।साताको अन्तिम कारोबार दिन, सेन्सेक्सका ३० मध्ये १५ शेयरमा वृद्धि देखिएको छ । यस्तै, १५ शेयरमा गिरावट पाइएक...}
काठमाण्डौ । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश शेयर र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश वितरण गर्न कम्पनीले पुस २७...}
काठमाडौ - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड मंसिर ७ गते, बुधबार नै सम्पन्न भइसकेकाे छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लग...}
काठमाडौ - बैंकहरूमा लगानी योग्य पुँजी सहज हुन थालेपछि बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका छन् ।
विकास बैंक र फाइनान्स कम्पनीले यस अघि नै मंसिर महिनामा कर्जाको ब्याज घटाउने सहमति गरेपनि वाणिज्य बैंकहरू कार्तिक महिनाको ब्याजलाई नै यथास्थितिमा राख्ने सहमति गरेका थिए ।
यद्यपि नेपाल इन्भेष्टमेन्...}