काठमाडाैं - कतारमा जारी फिफा विश्वकप २०२२ मा, सोमबार भएको खेलमा स्पेनसँग अंक बाँडेसँगै जर्मनीले अर्को चरणमा जाने आशा कायम राखेको छ।
समूह ई मा स्पेन, जापान कोस्टा रिका र जर्मनी गरी ४ राष्ट्र छन्। यी चारवटै राष्ट्रहरुले २ खेल सकाइसकेका छन्। दुई खेल सकिँदा सम्ममा जर्मनी बाहेक अन्य तीन राष्ट्रले १ खे...}
काठमाण्डौं । निर्वाचनमा जानु अघि देखिनै आफ्नो सबैको लक्ष प्रधानमन्त्री बन्ने भएको घोषणा गरेका नेपाली कांग्रेसका महामन्त्री साथै नवनिर्वाचित सांसद गगन कुमार थापा अहिले संसदीय दलको नेता बन्ने कसरतमा लागेका छन् ।
यसै बीच नयाँ विषयले निकै चर्चा पाएको छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकम...}
काठमाडौ - वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा आवेदन दिनका लागि सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर पाउने भएका छन् ।
सिडिएससीका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निष्काशन भएको धितोपत्र खरिद आवेदन...}
काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि ब्यापक सुधार आएको छ ।
आज दिनै भरि हरियाली रहेको बजार बन्द हुने बेला सम्ममा ३२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार १९६५ विन्दुमा पुगेको छ । आज २ अर्ब २ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर किन...}
काठमाडौ - साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । आजका लागि तेजावी सुनको मूल्य भने ९७ हजार ३ सय रुपैय...}