काठमाडौं - शेयर बजारमा निरन्तर हरियाली छाएको छ । आज साताको पहिलो कारोबार दिन नेप्से २० अंकले बढेको छ ।
आजको वृद्धिसँगै समग्र बजार २१६४ बिन्दुमा पुगेको छ भने कारोबार रकम ५ अर्ब ४५ करोड माथि पुगेको छ । आज कारोबार भएका मध्य १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।
आज २ कम्पनीको...}
काठमाडौंँ - एटिएम प्रयोग कर्तालाई सचेत बन्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा ४ वटा बिषयमा ध्यान दिन आग्रह गरेको छ ।राष्ट्र बैंकले एटिएम प्रयोगकर्तालाई आफ्नो पिनकोड गोप्य राख्न भनेको छ । यस्तै अपरिचित मान्छेबाट टाढै बस्ने पनि अनुरोध गरेको छ ।
एटिएम प्रयोग गर्द...}
काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ कायम गर्दै गत शुक्रबारको तुलनामा ह्वात्तै मूल्य बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्...}
काठमाडौं - एकैदिन बैंकिङ प्रणालीमा ७ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस २० गतेसम्म ५३ खर्ब २ अर्ब निक्षेप छ । पुस १९ गतेसम्म ५२ खर्ब ९५ अर्ब रुपैयाँमात्रै थियो । सो अवधिमा वाणिज्य बैंकमा मात्रै ७ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकले जनाएको छ । पुस २० गतेसम्म...}
काठमाडौं - कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात...}