काठमाडौंँ - पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त विमानबाट धुँवा आइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
अपडेट
काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा अहिलेसम्म...}
काठमाडौं - केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् ।
धितोपत्र बोर्डमा आइपीओ को लागि आवेदन दिने कम्पनीको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२...}
काठमाडौं - आईतबार पनि शेयर नखुल्ने भएको छ । सरकारले माघी पर्वको अवसरमा देशैभर सार्वजनिक बिदा दिएका कारण बजार नखुल्ने भएको हो ।
नयाँ सरकार आएसँगै उत्साह छाएको शेयर बजारको लागि अर्को खुसीको खबर पनि थपिएको छ । नेपाल बैंकर्स सँघले आगामी माघ महिनादेखि मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेक...}
काठमाडौंँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापवाला सुनको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३६० रुपै...}
काठमाडौंँ - राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै...}