काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने तय भएको छ । शनिवार बिहान बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि...}
काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । फागुन १४ गते बिक्री प्रबन्धकको कार्यालय नागपोखरी नक्साल, बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको छ ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १४ लाख ९२ हजार ७७८ जनाको आवेदन दिएका थिए । माग भन्दा २३.८४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ...}
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्याायधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै आइतबार पुन: सुनुवाइ हुने गरि आदेश दिएको छ।
आइतबा...}
कमल राज ढकाल चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एकजना विदेशी पर्यटकको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली हात्तीसार नजिकको जंगलमा हात्तीले आक्रमण गर्दा अन्दाजी ३१ बर्षको विदेशी पर्यटकको मृत्यू भएको हो ।
घटना स्थलमै मृत्यु भएका उनको ना...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.७४ अकंले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँको कारोबार भएको छ ।
साताको अन्तिम कारोबारको दिन १३ उपसूचक राताम्य भएका छन् ।...}