काठमाडौं - पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।
बिहान ९ बजे पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले अकस्मात खोलिदिए पछि उडान प्रभावित बनेको हो।
बुद्ध एयरको पोखरा व्यवस्थापक गौतम बरालले विमान ट्याक्सी वेबाट...}
काठमाडौं - सरुकुम आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ ।
रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोट भित्री सडक खण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्ता पाता बोकेको रा १ त १४ ट्याक्टर घुम्ती मोडन खोज्दा दुर्...}
काठमाडौं - युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ।
बिहिबार बिहान ९ बजे युएईको सारजाहबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयमा शिशु मृत भेटिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले एक महिला यात्रुले विमानको...}
काठमाडौं– मुलुकको आर्थिक अवस्थाको कारण सवारी साधन बिक्री नभए पछि करिब ३५ सय सवारी साधन भन्सारमा रोकिएका छन् । वीरगन्ज भन्सार र भैरहवाको भन्सार याडमा करिब ३५ सय वटाभन्दा बढी सानाठूला सवारी थन्किएका छन् ।
वीरगञ्ज भन्सारको याडमा १५ सयभन्दा र भैरहवा भन्सारको याडमा २ हजारभन्दा बढी सवारीसाधन...}
काठमाडौं - नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२...}