सुबास राज पन्त / बाग्लुङ । आज राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन् ।
मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आ...}
काठमाण्डौं - हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाड भएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा भएको छ ।
स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने...}
काठमाडौं । मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महाम...}
काठमाडौं । जगदम्बा स्पिनिङ्ग मिल्स् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित पुस २६ गते बिहीबार तेस्रो वार्षिक साधारणसभा बोलाएको हो । सभा काठमाडौंको तीनकुनेस्थित न्यौपाने टावरको सभाहलमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभाले लेखाप...}
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र ग...}