काठमाडौं — नेप्सेमा सूचीकृत ७६ हाइड्रोपावर कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। ९१ सूचीकृत कम्पनीहरूमध्ये वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश कम्पनीहरू नोक्सानमा रहेका छन्, जसमा अपर तामाकोशी सबैभन्दा बढी नोक्सानीमा परेको छ। कम्पनीको कर्जाको लगानी...}
खोटाङ - खोटाङको रावा बेसी गाउँपालिका-३ मा स्कुल जाँदै गर्दा पहिरोले पुरिएर एक शिक्षकको मृत्यु भएको छ।
विश्वज्योती उच्च माध्यमिक विद्यालयमा पढाउने ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु भएको हो। बिहीबार बिहान ९ बजेर ४५ मिनेटमा वडा कार्यालय नजिकै पहिरो जाँदा नेवारको घटनास्थलमै निधन भएको...}
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र यसले देशभर साधारणतया बदलीको अवस्था निम्त्याएको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको...}
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि आवश्यक प्रक्रियागत कामहरू भैरहवा र पोखराबाटै सञ्चालन गर्ने निर्देशन दिएको छ।
श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सरोकारवाला संघसंस्था र कार्यालयहरूको प्रतिनिधिहरूसहितको बैठकले यो निर्ण...}
काठमाडाैं - सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ।
गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए।
सर्पले डस्ने बि...}