काठमाडौं - शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने समस्या यो बर्ष भने समाधान हुने भएको छ ।
सरकारले आजको मिति सम्ममा ६३ जिल्लाको सदरमुकाम सम्म पुस्तक पुराइ सकेको छ भने बाँकी ठाउँमा धमाधम पठाउने तयारी रहेको जनाएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएको लाम...}
काठमाडौं - लामो समयदेखि रोकिएको आइपीओको अनुमति छ भने अगाडि बढ्ने भएको छ।
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल समाप्तपछि आइपिओ अनुमति दिने काम पूर्ण रुपमा ठप्प जस्तै भएको थियो। विगत तीन महिनादेखि आइपीओको काम ठप्प जस्तै भएको थियो।
बुधबार मात्रै अर्थमन्त्री वर्षमान पुन अनन्तले कुनै...}
काठमाण्डौ । कारोबार सुरु भएको सात दिन सम्म लगातार दश प्रतिशतले शेयर मूल्य बढेको सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ । आइतबारबाट भने कमपनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ भने कारोबारमा भने लगानीकर्ताको निकै चासो देखिएको छ ।
आइतबार नकारात्मक सर्किट साथै सोमबार समेत शेय...}
काठमाडौँ । राजस्व अनुसन्धान विभागले अहिले सम्मकै धेरै विगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ । विभागले कोटीभिटी नेपाल प्रालिलाई राजश्व छलीमा ५ अर्ब १८ करोड २२ लाख ६१ हजार तीन सय २१ रुपैयाँ बराबरको बिगो जरिवाना मागदावी गर्दै मुद्दा दर्ता गरेको छ
विभागले अनुसन्धानको क्रममा शेयर धनी दर्ताको विश्लेषण...}
काठमाण्डौ । सामाजिक सञ्जालमार्फत चर्को आलोचना गर्दै आएका धरानका मेयर हर्क राइले गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन ।
उनीहरुको भेटमा पछिल्लो देशको घटनाक्रम बारे छलफल भएको छ । राईले सामाजिक सञ्जाल फेशबुकमाफर्त नयाँ शक्तिको रुपमा उदाएको स्वतन्त्र पार्टीको निकै आलोचना गर्दै आएका थिए । ...}