काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।...}
न्युयोर्क । टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले आयरल्याण्डलाई सजिलै हराएको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२।२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो ।
भारतका लागि कप्तान रोहित शर्मा नायक बने । रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे । उनले यसक्रममा...}
सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ। अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो।
मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्य...}
कमल राज ढकाल /कालिका - कालिका नगरपालिका वडा न ४ मा पदमपुर पशु सेवा उपभोक्ता समितिको आयोजनामा एक दिने नि शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो शिबिर कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका वडा न ४ का वडाध्यक्ष मकरमान श्रेष्ठले कृषकहरुको समस्यालाई पहिचान गरि पदमपुर पशु सेवा उपभोक्ता...}
काठमाण्डौ । मुलुकको विकास निर्माणका लागि स्रोतको अभाव भइरहेका बेला सरकार विदेशी दाताहरूबाट अनुदान लिन पनि असफल देखिएको छ। सरकारले चालु आर्थिक वर्ष २०८०(८१ मा ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ विदेशी अनुदान लिने लक्ष्य राखेकोमा साढे १० महिनामा लक्ष्यको साढे ५ प्रतिशत मात्र अनुदान आएको छ।
चालु आवको जे...}