काठमाडौँ: नेपालको अर्थतन्त्रमा अपेक्षित सुधारको संकेत देखिएको छैन। दुई ठूला दलको गठबन्धन सरकार बनेपछि राजनीतिक स्थायित्वले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा थियो। तर, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा मागमा कमी भएकाले अर्थतन्त्र चलायमान बन्न सकेको छैन।...}
काठमाडौं:कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले आइतबार लामिछाने र सहआरोपी छविलाल जोशीलाई पूर्ण स्वास्थ्य परीक्षण गर्न पनि निर्देशन दिएको छ। साथै, हिरासतमा रहँदा म...}
काठमाडौँ: सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ५ वर्षदेखि थन्काएको अटोक्लेभ मेसिनलाई राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको छ। अस्पतालले नयाँ मेसिन खरिदमा एक करोडभन्दा बढी खर्च गर्ने योजना बनाएको थियो।
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र स्वास्थ्यमन्त्री प्रदीप पौड...}
काठमाडाैं - सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले उकालो लागेको छ। नेप्से सूचक १९.९७ अंकले वृद्धि भएर २७५८.०४ विन्दुमा पुगेको हो।
आजको कारोबारमा ०.७२ प्रतिशतको वृद्धि हुँदा १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको २ करोड ३० लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।
कारोबार भएका ३१४ कम्...}
काठमाण्डौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ।
हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर १५ डलरले वृद्धि भएको छ...}