पाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअन्तर्गत अमेरिकी डलरको भाउ केही घटेको देखिएको छ। यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्यमा पनि कमी आएको छ। अन्य केही मुद्राको मूल्य अघिल...}
पोखरा- सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷८१को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्य...}
काठमाडौं स् भारत महाराष्ट्रको जलगाउँ पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन्।
तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुई जनाको ठेगाना नखुलेको दिल्लीस्थित नेपाली दूतावासमा कन्सुलर रहेका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले बताए।
मृत्यु हुनेमध्ये...}
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेका छन्। यस निर्णय अन्तर्गत, बिरामीहरूलाई अब सरकारी अस्पतालहरूमा उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध हुनेछ।
हिमोफिलिया एक वंशाणुगत र जटिल प्रकारको रक्तस्रावको समस्या हो, जसको उपचारमा...}
काठमाडौं– सरकारले पेट्रोलियम पदार्थ आयातबाट करिब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँबराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड...}