काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बेलुका पाँच बजे प्रधाानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नयाँ नक्सा जारी गरिएपछि सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गराएको छ ।
}
काठमाडौं । एकजना कोरोना संक्रमितलाई भेटेपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना पूर्वसांसदकी श्रीमतीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए ।
पूर्वसांसदले कुरा गर्दै सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार मन्त्री ढकाल अस्पताल पुगेर भे...}
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। केही सयम अघि कपिलवस्तुमा कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गरेर फर्किएका एक चिकित्सकमा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सयभन्दा बढी कर्मचारीको स्वाब परीक्षण गरिएको हो ।
ती चिकित्सकले स्वास...}
कास्की । बाग्लुङका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए ।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि थप जानकारी केहि समयपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिने बताए...}
अरबी पात्रो हिजरी संवत्अनुसार दसाैँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।
दसाैँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानाल...}