दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् ।
चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल लाँदै गर्दा बाटो...}
बैशाख ९ गते । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।
आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल...}
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सा...}
कैलालीमा भारतबाट फर्किएका एक १९ वर्षीय युवकमा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । वर्दगोरिया गाँउपालिका–३ का युवामा र्यापिड टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी (प्रस्तावित एसएसपी) सुदीप गिरीले र्यापिडमा पोजेटिभ देखिएपछि स...}
यस्तै शक्ति बस्नेतको पहलमा पनि काठमाडौंबाट मजदुर घर फर्किए । सरकारमा रहेका मन्त्री र नेकपाका नेताको पछिल्लो ३ दिनयता दैनिक ६० देखि १ सय बस काठमाडौंबाट मजदुर बोकेर गन्तव्यतर्फ लागेका छन् ।
सरकारले लकडाउन उल्ल्ङ्घन गर्नेलाई कारवाही गर्ने बताए पनि पछिल्लो समय यात्रु धमाधम बसमा घर जान थालेका हुन् ।
नेता...}