सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् ।
त्यसक...}
२६ असार, काठमाडौं । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीरमा ज्यान गएको छ । जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा युद्धविराम उल्लङ्घन गर्दै पाकिस्तानी सेनाले गोलाबारी गर्दा हवल्दार सम्बुर गुरुङको शुक्रबार ज्यान गएको भारतीय सेनाले जनाएको छ ।
गोर्खा, आरुघाट निवासी ३६ वर्षीय गुरुङ १८ वर्षद...}
काठमाडौं : सार्वजनिक यातायात तत्काल सञ्चालन नहुने भएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि गाडी गुड्ने अवस्थामा नरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जानकारी दिएको छ।
चार महिनादेखि थन्किएका गाडीमा प्राविधिक समस्या देखिनुका साथै कर्मचारीको पनि अभाव रहेको महासंघका उपमहा...}
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् ।
थापाले शनिबार प्रधानमन्त्रीलाई मेन्सन गरेर टि्वटरमा लेखेका छन्, ‘सार्वजनिक यातायात चलाउने घोषणा...}
म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ। बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाको शनिबार दिउँसो शव फेला पारेका हुन् ।
हालसम्म धवलागिरी–६ मराङका ११, मालि...}