प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित नेता पोखरेलको सोमबार दिउँसो १ बजे ८२ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस केनद्रीय सदस्य डा. चन्द्र भण्डारीले रूपन्देहीस्थित निवासमा उनको निधन भएको जानकारी द...}
काठमाडौँ, ७ माघ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने...}
पालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज (आइतवार)विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । पृथ्वी नारा...}
काठमाडौँ । पत्रकार महासंघले सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने चेतावनी दिएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयकका केही बुँदाहरुले मौलिक हकसम्बन्धी व्यवस्थाहरुलाई कटौती गरी कठपुतली अदालत गठन गर्न खोजेको भन्दै यसको विरुद्ध अदालत जाने चेतावनी दिएका हुन् । सूचना प्रविधि विधेयक र प्रेस...}
गत वर्ष माघ १० गते सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन सार्की घटनालगत्तै भारत फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
सात महिनाअघि मात्रै नेपाल फर्किएका रबिनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको थियो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहक...}