मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौं–विभिन्न कम्पनीहरुले सर्वसाधारणका लागि धमाधम प्राथमिक शेयर(आईपीओ) निष्कासन गरिरहेका छन् । केही कम्पनीहरुले आईपीओ निष्कासनका लागि धितो पत्र बोर्डमा अनुमति दिएर स्वीकृतिको प्रक्रियामा रहेका छन् ।
जलविद्युत् आयोजना निर्माण गर्ने हाइड्रोपावरले आईपीओ जारी गर्ने तयारी गरेको छ । हिमालयनको आईपीओ पा...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो । गत २९गतेबाट आह्वान गरेको आईपीओमा तीन दिनमा नै नौ लाख आवेदन गरेका थिए ।े बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पुष २ गतेसम्म आईपीओ भने अन्तिम मिति तोकिएको हो ।
प्रभुको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । आवेदन खुलेको...}
काठमाण्डौ । नगदेबालीका रुपमा लिइने उखु खरिद गरि किसानलाई पैसा नतिर्ने मध्यका अन्नपुर्णा र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध प्रहरीमा उजुरी परेको छ । योसँगै उनलाई पक्राउको तयारी गरिएको छ ।
सर्लाहीका प्रहरी प्रमुस एसपी सन्तोषसिँह राठौरले दिएको जानकारी अनुसार उनी काठमाण्डौमा बस्दै आएका छ...}
काठमाडौं–मेगा बैंकले आफ्ना शेयरधनीहरुलाई गत वर्षको लाभांशबापत बोनश सेयर दिने भएको छ । मेगाले एक अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुप्ैयाँ बोनस शेयर दिने भएको हो ।
बैंकले १३.०५प्रतिशत लाभांश वितरण गर्न सञ्चालक समितिको बैठकबाट प्रस्ताव भएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आ...}