काठमाडौं– पहिलो चरणमा स्थानीयका लागि प्राथमिक शेयर(आईपीओ) जारी गरको चन्द्रागिरी हिल्सले आम सर्वसाधारणका लागि आज शुक्रबारबाट आईपीओ निष्कासन गरेको छ । आज कार्यालय समयदेखि कम्पनीको शेयरमा आवेदन दिन सकिने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार करिब सवा १५ करोड रुप...}
काठमाडौ – केही समय पहिला हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले बनाइदिएको एकीकृत बस्ती मुसहर बस्ती बर्दिवासमा चिसोले एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । घर भएपनि न्यान्योको लागि कप...}
काठमाण्डौ–राजस्व संकलन गर्नका लागि भोली शनिवार बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टर तथा शाखाहरु खुल्ला रहने भएका छन । शनिवार विदाको दिन भए पनि पुष मसान्तसम्म राजस्व संकलनको चाप हुने भएकाले राजस्व संकलन गर्नका लागि शाखा खुल्ला राख्न नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन व...}
काठमाडौं–भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज )को भविस्य अन्योलमा परेको छ । २० वर्षमा पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।देशमा निर्यात व्यापार बढाउने,रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्देश्यले पाइलट परियोजनाको रुपमा शुरु गरिएको थियो ।
दुई–...}
काठमाण्डौ । नेपाल सरकारमा माताहतमा रहेका सर्भर अबस्था निकै दयनिय छ भन्ने कुराको उदाहरण हो । सीडीएसडीको मेरो शेयर ।
कुनै आईपीओको आवेदन खुल्ला भयो भने यसैमार्फत आवदेन दिने बढेसँगै यो सर्भर डाउन हुने र स्लोहुने समस्याले प्रयोग कर्ता आजीत भएका छन । शुक्रवार चन्द्रागिरीको शेयर आवेदन भर्नेका चापका कारणले...}