काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले शेयर बजारको कारोबार अवधि ३५ मिनेट थप गरेको छ ।
कारोबार अवधिकमा नेप्से कारोबार सिस्टममा समस्या आएका कारण समय थप गरिएको नेप्सेले जनाएको छ ।
}
काठमाडौ – ग्रीनलाइफ हाइड्रोपावरको कम्पनीको साधारण सेयर (आइपीओ) मा १३ लाख ३७ हजार ९४२ जना आवेदकले आवेदन दिएका छन् ।
आवेदनकर्ताले २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँको २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।
ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित...}
पोखरा । गोरु काटेको आरोपमा मुस्ताङबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
थासाङ गाँउपालिका ४ घाँसास्थित अर्पण श्रेष्ठको घरमा राति १० बजे गोरु काटिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरु काटेको आरोपमा प्रक्राउ पर्नेहरुमा २६ वर्षीय अर्पण श्रेष्ठ, ५३ वर्षीय लालबहादुर श्रेष्ठ,...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाडौ – नेपाली शेयर बजारमा धेरै कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रक्रियामा छन् । लगानीकर्ता २५ लाख माथि पुगेको अवस्थामा आइपीओ सबैको चासोको विषय बन्दै गइरहेको छ । पछिल्लो समय आइपीओमा उठेको पैसाले नेपालमा पूँजीको अभाव नरहेको प्रष्ट हुन्छ ।
यसै बीच साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै ध...}