काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ूसानिमा लार्ज क्याप फन्डू नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज बिहिबार अन्तिम दिन हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेको हो । फण्डले...}
काठमाण्डौ – साताको अन्तिम दिने नेप्से दोहोरो अंक १७ ले घट्दै बजार बन्द भएको छ । योसँगै नेप्से ४२ सय २५ विन्दुमा पुगेको छ ।
आज धेरै कम्पनीको शेयर मूल्यमा आएको गिरावटका कारण खरिदकर्ता बढि सक्रिय देखिए त्यहि कारणले पनि आज कारोबार रकम बढेको छ । बिहिबार कारोबार रकम दश अर्व नजिक पुगेको छ ।
बजारमा...}
काठमाण्डौ । पछिल्लो समय शेयर बजारको सबै क्षेत्रमा निकै चर्चा हुने गरेको छ । यहि माहोलले गर्दा नेपालमा डिम्याट खाता खोल्नेको संख्या समेत निकै बढेको छ । पछिल्लो तथ्याङक अनुसार नेपालमा २५ लाख हाराहारीमा डिम्याट खाता खोलिएको छ ।
नयाँ लगानीकर्ताँहरुको लागि प्राथमिक शेयर निकै महत्वपुर्ण हुने गर्दछ । थोरै...}
काठमाण्डौ । नेपालका न्यायधिसहरुलाई विभिन्न कार्यक्रम मार्फत अपमान गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ ।
उनी विरुद्ध अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा। कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा द...}
काठमाडौ- सानिमा क्यापिटलले बिक्रीमा ल्याएको सानिमा लार्ज इक्वीटि फण्डको १.०७ गुणा भन्दा धेरैको आवेदन परेको छ ।
क्यापिटलका अनुसार अन्तिम दिन अर्थात मंगलबार साँझसम्ममा ६३ हजार २९१ जना आवेदकबाट ९१ करोड ३७ लाख १० हजार २०० रुपैयाँ बराबरको ९ करोड १३ लाख ७१ हजार २० कित्ता इकाई खरिदको लागि आवेदन परेको हो।...}