काठमाण्डौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।
कोषमा नेपाल सरकारको तर्फबाट पाँच प्रतिशत लगानी गर्न...}
काठमाण्डौ – जापानमा शनिबार बेलुकी 8 बजे शक्तिशाली भूकंप गएको छ । जापानको फुकुसिमा मा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
जापानमा रहेका कलाकार दीपक कडेलले दिएको जानकारी अनुसार जापानको ५ वर्षे बसाईको सबैभन्दा ठूलो झड्का महसूस भएको छ ।
जापानी सरकारी टेलिभिजनले समेत भूकम्प गएको भिडियो सार्वजनिक...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाण्डौं– पुँजी बजारमा लगानीकर्तालाई एकपछि अर्को अवसर थपिएका छन् । दोस्रो बजारमा लगानी गरेर जोखिम मोल्न नचाहे पनि प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्ने अवसर छ ।
गत हप्ता प्राथमिक शेयर (आईपीओ) शेयर निष्कासन गर्न अनुमति पाएको जलविद्युत् कम्पनीले यो साता आईपीओ निष्कासन गर्ने भएको छ ।
रुरु जलविद्युत् पर...}
काठमाण्डौ – मंगलबार लगानीकर्तालाई निराश बनाएको शेयर बजारले विहिबार भने प्रिओपनिङ सेसनमा दश अंक भन्दा धेरैले बढेको छ ।
यो सेसनमा लगानीकर्ताको ध्यान लद्युवित्त तर्फ मोडिएको छ । कारोबार भएका अधिकांस लद्युवित्तको शेयर करिव ५ प्रतिशतले बढेर कारोबार भएको छ । कारोबार भएका ३२ कम्पनीहरुमा २६ कम्पनीको...}