काठमाण्डौ – पार्टीको किचलो विच धरापमा परेको प्रदेश १ र बाग्मती प्रदेशका मूख्यमन्त्रीहरुको पद यो पटकलाई जोगिने देखिएको छ ।
माधव नेपाल पक्षका नेताहरुले उनीहरु विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने संकेत गरेपछि पद जोगिन लागेको हो । सो समूहको स्थायी समितिको बैठकले प्रस्ताव फिर्ता लि...}
काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से ४१ अंकले बढेर समग्र बजार २५ सय ७० विन्दुमा पुगेको छ ।
२ सय ८ कम्पनीहरुको कारोबार भएकोमा १ सय ४६ कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ भने २१ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ११ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
नेप्से बढेसँगै कारोबार रकम...}
काठमाण्डौ – मंगलबारदेखि एपमा समस्या आएर अवरुद्ध भएको पठाओ राईड सेवा सञ्चालनमा आएको छ ।
कम्पनीले बुधबार ४ बजेबाट सेवा पूर्णरुपमा सञ्चालनमा आएको जनाएको छ । कम्पनीले एप अपडेटपछि सञ्चालनमा आएको आर्थिक सन्देशलाई जानकारी दिएको छ । त्यस्तै सेवा ग्राही उर्मिला दाहाले पनि सेवा सुरु भएको बताउनु भयो ।...}
काठमाण्डौ – पछिल्लो समय धेरै देशहरुमा कोरोना संक्रमण बढिरहेको बेला त्यसको असर नेपालमा पनि परिरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९ सय ६३ जनाको पिसिआर परिक्षण गर्दा १ सय ४५ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको...}
काठमाण्डौ – पछिल्लो समयको डाटा हेर्ने हो भने डिम्याट खाता खोल्ने नेपालीहरु ३३ लाख हाराहारीमा पुगिसकेका छन । दैनिक रुपमा ५ लाखले दोस्रो बजारमा कारोबार पनि गरिरहेका छन भने १६ लाख हाराहारीमा प्राथमिक शेयरको लागि आवेदन दिइरहेका छन ।
गतबर्षको लकडाउन पछि नेपाली शेयर बजारमा लगानीकर्ताको निकै चासो र...}