काठमाण्डौ – प्राय धेरै समय समस्या आउने र कमै समय राम्रोसँग काम गर्ने सीडीएससीको मेरो शेयरले आज पनि लगानीकर्तालाई निकै दुखि दिएको गुनासो आईरहेको छ ।
प्राथमिक शेयर निष्कासन र नजिताबो समयमा समस्या आउने मेरो शेयरको अनलाई र एस दुवैमा समस्या आउने गरेको छ । आज पनि यस्तै समस्याले सेवाग्राही पिडित बने...}
काठमाण्डौ – साताको तेस्रो दिन नेप्से ३२ अंक भन्दा धेरैले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि ६१८ करोड पुगेको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सर्किट लागेको छ ।
सबै भन्दा धेरै कारोबार नेपाल पूर्वाधार विकास बैकंको कारोबार भएको छ भने...}
काठमाण्डौ – पार्टीको आन्तरिक विवादले फुटको संघारमा पुगेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले सामाजिक सुरक्षा भत्ता बढ्ने संकेत गरेका छन ।
राजधानीमा आज आयोजना गरिएको एक कार्यक्रममा बोल्दै ओलीले आगामी आर्थिक बर्ष देखि सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने संकेत गरेका छन । साथ...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}
काठमाडौं– विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि बाटो खुलेको छ । गैर आवासीय संघ(एनआरएनए)ले १० अर्बकोे एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।
नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा ल...}