काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । एक जलविद्युत् कम्पनीले ६२ करोड ५०लाखको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
ओखलढुंगा र रामेछाप जिल्लामा १२० मेगावाटको जलविद्युत आयोजना निर्म...}
धनगढी – खुल्ला सिमानाका कारण भारत र नेपालको सुरक्षा चुनौती अत्यन्तै कठिन रहेको विगतले देखाइ सकेको छ । सबै भन्दा धेरै नेपाली रोजगारीको लागि भारतमा छन् ।
उनीहरू अहिले भारतमा कोरोना बढेसँगै नेपाल फर्किन थालेका छन् । उनीहरुले फर्किदा कोरोना पनि सँगै दिएर फर्किने गरेका छन् । यसले नेपालमा दोर्साे च...}
काठमाडौं– विभिन्न बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेको बेला अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय आगामि साधारणबाट गर्ने भएको छ।
प्रस्ताव पारित गर्न इन्स्योरेन्सले बैशाख ७ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गरेक...}
काठमाडौं– दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । उन्नति सहकार्य र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलीदेखि बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ ।
यी दुवै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि चैत १८ गते बुक क्लोज गर्दैछन्...}
काठमाडौं–अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर जारी गर्ने विषयमा सूचना चुहाएर चलखेल गरेको आशंका भएको छ । अजोड इन्स्योरेन्सको सोमबार (हिजो) सकारात्मक सर्किट लागेको थियो । शेयर लगानीकर्ता अजोडको शेयर खरिदमा आकर्षित थिए । समग्रमा बजार घट्दा समेत अजोडको सोमबार पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको...}