काठमान्डौ – साताको अन्तिम दिन बिहीबार नेप्से प्रि अपामेनिङ सेसनमा २६ अंकले बढेको छ ।
नेप्से संगै कारोबार रकम पनि उल्लेख वृद्धि भएको छ । यो सेसनमा १ करोड ६६ लाख भन्दा धेरैको कारोबार भएको छ ।
सबै भन्दा धेरै कारोबार अजोड इन्स्योरेन्सको हुँदा २ दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य ५ प्रतिशतले...}
काठमाण्डौ – यस अघि नेकपा फुटाउने अदालतको फैसला विरुद्ध पुनरावेदन दिएका नेकपाका तत्कालीन अध्यक्ष प्रचण्डको विरुद्ध फैसला आएको छ ।
आज भएको फैसलामा यस अघिको फैसलालाई नै अदालतले मान्यता दिएको हो ।
नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबा...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से र शेयर कारोबार रकम दुवै बढेको छ ।
विगतको तुलनामा आज कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । आज सात अर्ब नजिकको कारोबार रकम पुगेको छ ।
बिहीबार नेप्से करिब १३ अंकले बढेको छ । २ सय १८ कम्पनीको कारोबार भएकोमा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको शे...}
काठमाडौ— नबिल बैंक सबैभन्दा बढि कर्पाेरेट ट्याक्स तिर्ने बैंक भएको छ । आर्थिक वर्ष ०७५÷२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये बैंकहरुमा सबैभन्दा धेरै कर तिरेको हो । धेरै कर तिरेकाले नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्रले सम्मानित गरेको छ ।बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड रुपैयाँ कर...}
काठमाण्डौ – सिडीडीसीले मेरो शेयरमा अझ केही दिन समस्या आइरहने आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
सामाजिक सञ्जालहरुमा केही दिन देखि मेरो शेयरमा समस्या आएको व्यापक गुनासो आएको थियो ।
यसो त अरु समय पनि राम्रो सँग नचल्ने मेरो शेयरमा यो पटक भने मर्मत र स्तर उन्नति गर्न लागेका कारण समस्या आउन...}