काठमाण्डौ – राजनीतिको सही निकास दिने जिम्मा अब फेरि नेपाली कांग्रेसको काधमा आएको छ ।
यसै बीच नेपाली कांग्रेसको हिजो सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले प्रधानमन्त्री ओलीले औपचारिक रूपमा राजीनामा मागेको छ । कांग्रेसको शुक्रबार पार्टी कार्यालयमा समितिको बैठक बसेको थियो ।
सभापति देउवाको प्र...}
काठमाण्डौ – नेपालमा नयाँ लगानीकर्ताहरु दिन प्रतिदिन बढिरहेका छन ।
लगानीकर्ता बढेसँगै प्राथमिक शेयर निष्कासन धमाधम भइरहेको छन् । यसै बीच यही शुक्रवारबाट रुरू जलविद्युत कम्पनीको शेयर निष्कासन भएको छ ।
शेयर निष्कासन भएपनि आवेदन दिन भने निकै कठिन भएको छ । सधैं समस्या आइरहने मेरो शेयरमा यो पटक पन...}
काठमाण्डौ – डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ ।
सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
शिखर नगरपा...}
काठमाण्डौ – ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको आइएमई जनरल इन्स्योरेन्सले हकप्रक शेयर निष्कासन गर्ने भएको छ ।
बोनस र हकप्रद पास गर्ने गरी कम्पनीले विशेष साधारण सभा बोलाएको छ ।
२०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनी स...}
काठमाण्डौ – बाँकेको नरैनापुरमा भिषण आगलागि भएको छ । आगलागिमा परी ६० भन्दा धेरै घर जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा चलेको आगलागीबाट धेरै घर जलेका छन् । सो घटनामा परी एक जना महिला घाइते भएको र अहिले उपचारको लागि नेपालगञ्ज लागिएको छ ।
स्थानिय दमकलको सहयोगमा आगो निभाउने कार्य भइ...}