काठमाडौं-एनआरएन डेभलपमेन्ट फण्डले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी फण्डले छिट्टै आईपीओ जारी गर्ने योजना बनाएको गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताएका हुन् ।
संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधार...}
काठमाडौँ-सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर...}
काठमाण्डौ-सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा आउने भएको छ।
यो कम्पनीको साधारण सेयर मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै आजबाट कारोबारमा आउने भएको हो। नेप्सेमा यो कम्पनीको सर्वसाधारणलाई बिक्री गरिएको २९ लाख कित्ता, आयोजना प्रभावित स्थानी...}
काठमाडौं -कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो ।
गृह म...}
पोखरा– नेकपा एमाले नेतृत्वका गण्डकी सरकार ढल्ने बताइरहेका बेला राष्ट्रिय जनमोर्चाका एक सांसद एकाएक बेपत्ता भएका छ । गण्डकी प्रदेशसभाको जारी वैठकमा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएका हुन् ।
कांग्रेस–माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन जनमोर्चाका सांसद...}