काठमाडौं- पछिल्लो २४ घन्टामा ५ हजार १४७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ३६ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा २९ सय१८ जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १४ हजार ८१९ नमूनामध...}
मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ...}
काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिव ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज (जेठ ३१ गते, सोमबार) कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएकाे छ ।
सभाले धिताेपत्र दर्ता गरी सर्वसाधारणलाई प्रारम्भिक...}
काठमाण्डौं-आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै प्रदेश नम्बर २ का थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएकोछ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज...}
काठमाडौं– ०७४ मा सर्वसाधारणमा सेयर जारी गरेको राधी विद्युत् कम्पनीले त्यसपछिको दुई वर्ष क्रमशः १० र ५ प्रतिशत बोनस सेयर दियो । तर, तेस्रो वर्ष एकैपटक ३६ प्रतिशत बोनस सेयर दिने कम्पनीले घोषणा ग¥यो । केही साताअघि बोनस सेयर घोषणा गरेको कम्पनीको सञ्चालक समितिले १४ दिनको अन्तरालमा फेरि १ बराबर १ दशमलव ४७...}