काठमाडौं–पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी मिलाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत खनालले ओलीलाई यस्तो आग्रह गरेका हुन् । उपचारमा जान लागेकाले आफू फर्के आउने नआउने निस्चित नभएको संकेत गर्दै पार...}
काठमाण्डौ । नेपालमा कोरोना महामारीले जनतालाई आजित बनाइरहेका बेला अर्को दुखद खवर भर्खर सार्वजनिक भएको छ ।
घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु...}
काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से अर्ध सकतक भन्दा धेरैले घटेको छ । ५२ अंक भन्दा धेरैले बजार घट्दा समग्र नेप्से २९६९ विन्दुमा झरेको छ ।
आज दिन भरिमा २१९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४९ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको...}
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गर...}
काठमाण्डौ – सरकारले यही असर २५ गते सम्म कर तिर्न निर्देशन दिएको छ ।
सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।
विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ ।
यसअघि सर...}