काठमाडौं– नेपाल धितोपत्र बोर्डले जारी गरेको एक विज्ञप्तीलाई लिएर पुँजी बजार तरंगित भएको छ । बोर्डको विज्ञप्तिप्रति नेप्सेले आपत्ति जनाएको छ । लगानीकर्ताले पनि बोर्डले हचुवामा विज्ञिप्त निकालेको आरोप लगाएका छन् ।
बोर्डले जोखिमयुक्त देखिएका ५१ वटा कम्पनी छनौट गरी त्यस्तो कम्पनीमा भित्री कारोबार, सर्कु...}
काठमाण्डौ – केहि दिनदेखि उपचार गराइरहनु भएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नेपालमा उपचार सम्भव नभएपछि दिल्ली लैजान लागिएको अस्पताल स्रोतले नजाएको छ ।
खनाललाई आज दिँउसो दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ...}
काठमाण्डौ – नेपाल धितोपत्र बोर्डको हिजोको पत्रसँगै शेयर बजारमा पहिरो गएको छ ।
आज प्रिओपन सेसनमा नेप्से ३२ अंकल भन्दाले घटेको छ । हिजो बोर्डले ५१ कम्पनीको शेयर चलखेल भएको सूचि सार्वजनिक गरेको थियो । आज ती कम्पनीहरुको शेयर मूल्य प्रभावित भएको छ ।
कारोबार भएका ११८ कम्पनीहरु मध्य १८ कम्पनीको शेय...}
काठमाण्डौ – केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेस गरेको सीईडीवी जलविद्युत कम्पनीको शेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ७३३ रुपैयाँ पुगेको छ । कम्पनीको शेयर मूल्य आज मात्र ६६ रुपैयाँले बढेको छ । आज पनि यो कम्पनीको शेय...}
काठमाण्डौ – नेपाली काँग्रेसका एक मात्र मुख्यमन्त्री गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र पोखरेलले यहि असार ४ गते विश्वासको मत लिने भएका छन ।
मुख्यमन्त्री पोखरलेले एक हप्तामै विश्वासको मत लिन थालेका हुन । नेपाली काँग्रेस,माओवादी,जनर्मोचा,जसपा र एक स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्य मन्...}