काठमाण्डौ । भुक्तानी प्रदायक संस्था इसेवाले ग्राहकको पैसा समयमै फिर्ता नगरेको हुनासो आएको छ ।
नेपालको पहिलो र सबैभन्दा धेरै ग्राहक भएको इसेवाले आफ्नो ग्राहकलाई भुक्तानी दिनु पर्ने पैसा ढिलो गरि बदमासी गरेको हो ।
२४ अगष्टमा इसेवा मार्फत टिकट काटेर जहाज नउडेपछि टिकटको पैसा फिर्ताको ल...}
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
गएको ९शुक्रबार० तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोल...}
काठमाडौं–आम सर्वसाधारणमा आईपीओ भर्ने आकर्षण बढिरहेका बेला प्रहरी संगठन भित्र पनि आईपीओ भर्ने अभियाननै चलेको छ । आईपीओ भनेर थोरै लगानीले धेरै प्रतिफल आउने भए पनि आईपीओमा आकर्षण बढेको हो । प्रहरीको उच्च नेतृत्वले तल्लो दर्जाका प्रहरीलाई आईपीओ भर्नका लागि अभिमुखिकरण नै गर्न सुरु गरेका छन् । स्य...}
काठमाण्डौ - हिजो शनिबार दोहोरी च्याम्पियनको नयाँ भाग सार्वजनिक भएको छ ।
अघिल्लो हप्ताको नतिजा सहित नयाँ टिमले प्रस्तिस्पर्था गर्ने यो भागमा दुबै टिमले उत्कृष्ठ दोहोरी प्रस्तुत गरेका छन् ।
शिव हमाल र मञ्जु पौडेल अतिथि रहेको कार्यक्रमा बालचन्द्र र चिजको टिमले दोहोरी प्रस्तुत गरेका छन...}
काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाइरहेको छ ।
भाद्र ९ गते देखि तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गरेको छ । त्यो कम्पनीको शेयर आवेदन दिने आज अन्तिम दिन हो । आज बैंक समयभित्र शेयरमा आवेदन दिई सक्नु पर्ने छ । । ...}