काठमाण्डौ - साताको अन्तिम दिन विहिबार पनि नेप्सेमा अर्धसतको पहिरो गएको छ । आज नेप्से ५० अंकले घटेर समग्र बजार २९२६ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि आज ठुलो गिरावट आएको छ । २३० कम्पनीहरुको ९ अर्व ५० करोड भन्दा धेरैको कारोबार हुँदा २३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १५८...}
काठमाण्डौ - असावधानीबस विद्युतीय सामाग्री छुँदा ठुलो दुर्घटना हुने गर्दछ । यस्तै दुर्घटना कपिलबस्तुमा पनि घटेको छ ।
कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट...}
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर दोस्रो बजारमा प्रवेश गरेसँगै आज शेयर मूल्यमा सर्किट लागेका छ ।
कारोबार सुरु भएको आधा घण्टाको अवधिमा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दा सम्म कम्पनीको २६० कित्ता कारोबार भएको छ भने करिव आठ लाख कित्ताको लागि शेयर म...}
काठमाण्डौ - सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर आज बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।
आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले तोकेको ओपनिङ रेन्जभित्र सेयर किनबेच भएसँगै सानिमा लाइफ इन्स्योरेन्सको सेयर नियमित समयका लागि खुलेको हो। पहिलो कारो...}
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०।८४ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १।१८ अंक बढेर २९७७।०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८४ अंक घटेर २९७६।१८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।३६ अंक घटेको छ।
बिहीबार प्रि ओ...}