काठमाडौं - नाबालिक गायिकालाई जबर्जस्ती गरेको अभियोगमा थुनामा रहेका नायक पल शाहको विषयमा उच्च अदालत पोखराले नयाँ आदेश दिएको छ ।
पल शाहको बिरुद्दमा परेका दुई निवेदन एकैसाथ पेस गर्न अदालतले आदेश दिएको छ । उनी बिरुद्द तनहुँ र नवलपासीमा निवेदन परेको थियो ।
थुनामा राखी मुद्दाको पुर्पक्ष...}
काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । ललितपुरको मेयरमा हरिकृष...}
काठमाडौं - निर्वाचन आयोगको प्रावधान अनुसार जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन् ।
यसैबीच चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती...}
काठमाडौं - नेपाली कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका लोकप्रिय कलाकार विष्णु खत्री मेयरको उमेदवार सिफारिस भएका छन् ।
माओवादीले खत्रीलाई गल्कोटको लागि मेयरको उमेदवार सिफारिस गरेको हो । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष रहेका खत्री लगाएत अन्य ६ जनाको नाम सिफारिस गरिएको...}
काठमाडौं / सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।
स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा...}