काठमाडौं - देशभर एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको बताउँदै मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ ।
आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान...}
काठमाडौ - सुदुरपश्चिमको बाजुरामा मतपेटिकामा आगजनी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको क केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।
मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो। पानी हालेर निभाइए हो भने कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख ज...}
काठमाडौ - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् ।
आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले यस्तो बताएका हुन् । उनले भने, ‘सबैले मत हालौँ । अहिलेसम्मको सुरक्षा, व्...}
काठमाडौं–नेकपा एमालेका नेता राजन भट्टराई एकपछि अर्को विवादमा मुछिएका छन् । इपिजी प्रतिवेदन चीनलाई बेचेको कारण विवादमा तानिएका काठमाडौं क्षेत्र नं ४का प्रतिनिधि सभा उम्मेदवार भट्टराई अहिले फेरी अर्का विवादास्पद व्यापारी इच्छाराज तामाङसँगको कनेक्सनले चर्चामा छन् ।
तामाङ सिभिल सहकारीको ७ अर्ब...}
कमल ढकाल,चितवन । उमेश श्रेष्ठ सवार कारमा भरपुरमा आज तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । उनी चितवन क्षेत्र नं। २ का नेपाली कांग्रेस उम्मेदवार हुन ।
श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं। १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा...}