पश्चिम नेपालको लाइफलाइन मानिने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डस्थित दाउन्नेमा लगातार पहिरो खस्दा तीन दिनमै २६ घण्टा सडक अवरुद्ध भएको छ। लगातार वर्षा हुँदा पहिरो खस्ने मात्र नभई सडक खुलेका बेला पनि चिप्लो र हिलाम्य हुँदा १४ किलोमिटर दूरी पार गर्न १६ घण्टासम्म लागेको यात्रुहरूल...}
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिको वार्षिक प्रतिवेदनअनुसार यो वृद्धिदर अघिल्लो वर्षको ३.६७ प्रतिशतभन्दा उच्च हो।
मुद्रास्फीति पनि घटेर अघिल्लो वर्षको ५.४४ प्रतिशतबाट ४.०६ प्रतिशतमा...}
मुलुकको वैदेशिक व्यापार लयमा फर्किएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनको तथ्यांकले यस्तो संकेत गरेको छ। यस अवधिमा निर्यात पोहोरको तुलनामा करिब दोब्बर भएको छ। भन्सार विभागका अनुसार साउन महिनामा निर्यात ९५.७५ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च ह...}
काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले पिताप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्ने विशेष अवसर ‘कुशे औंसी’ मनाइरहेका छन्। वर्षभरिका १२ औंसीमध्ये यस दिनलाई विशेष मानिन्छ, किनभने आजकै दिन शास्त्रीय विधिअनुसार कुश छानेर घर–घरमा भित्र्याउने परम्परा रहेको छ।
यस दिनलाई ‘बुबाको मुख हे...}
काठमाडौं । यस वर्ष धान रोपाइँको गति सुस्त भएको छ। कृषि विभागका अनुसार हालसम्म कुल खेतीयोग्य जमिनको ९४.१५ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको ९८.४४ प्रतिशतभन्दा ४.२९ प्रतिशत कम हो।
समयमै पर्याप्त वर्षा नपरेको र मनसुन ढिलो सक्रिय भएकाले रोपाइँमा ढिलाइ भएको बताइएको छ। मधेस प्रद...}