काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले पिताप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्ने विशेष अवसर ‘कुशे औंसी’ मनाइरहेका छन्। वर्षभरिका १२ औंसीमध्ये यस दिनलाई विशेष मानिन्छ, किनभने आजकै दिन शास्त्रीय विधिअनुसार कुश छानेर घर–घरमा भित्र्याउने परम्परा रहेको छ।
यस दिनलाई ‘बुबाको मुख हे...}
काठमाडौं । यस वर्ष धान रोपाइँको गति सुस्त भएको छ। कृषि विभागका अनुसार हालसम्म कुल खेतीयोग्य जमिनको ९४.१५ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको ९८.४४ प्रतिशतभन्दा ४.२९ प्रतिशत कम हो।
समयमै पर्याप्त वर्षा नपरेको र मनसुन ढिलो सक्रिय भएकाले रोपाइँमा ढिलाइ भएको बताइएको छ। मधेस प्रद...}
नेपाल टेलिकममा भएको करिब ३३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरिएको छ। बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगमा टेलिकमका हालका प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १७ जना व्यक्ति र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनु...}
गृहमन्त्री रमेश लेखकको सचिवालयका एक कर्मचारीको नाम भिजिट भिसा दुरुपयोग प्रकरणमा जोडिएपछि उनीमाथि पार्टीभित्र र बाहिरबाट राजीनामाको दबाब बढिरहेको छ। तर, नेपाली कांग्रेसका प्रवक्ताले सोमवार बिहान बसेको पदाधिकारी बैठकमा राजीनामाको विषयमा कुनै चर्चा नभएको स्पष्ट पारेका छन्।
यस विषयम...}
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले सडक विभागअन्तर्गत विभिन्न आयोजना समयमा सम्पन्न नहुँदा राज्यको ठूलो लगानी अलपत्र परेको देखाएको छ। प्रतिवेदनअनुसार निर्माण सुरु भइसकेका तर अझै पनि अधुरा रहेका आयोजना संख्या ३६४ पुगेका छन्। तीमध्ये केही आधा, केही अन्तिम चरणमा र केहीम...}