काठमाण्डौ – नेपाली लोकदोहोरीको संरक्षणमा लागि परेको इनेपाल ग्रुपको नयाँ प्रस्तुति सिम फाँट भर्खर मात्र सार्वजनिक भएको छ ।
केही समय अघि मात्र दोहोरी प्रस्तुति सुरु गरेको ग्रुपले गीत संगीतमा पनि आफ्नो उपस्थिति जनाइरहेको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको पछिल्लो गीत पनि निकै उत्कृष्ट रहे...}
काठमाण्डौ – केहि समय पहिला सार्वजनिक भएको बहुप्रतिभाका धनि सर्जक तथा गायक प्रेम सापकोटा सोनुको गीत मुटु बैनाले छोटो समयमै ५ लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।
उत्कृष्ट लय र शब्द सिर्जना गर्न सक्ने क्षमता भएका सोनुले जापानबाटै यो नयाँ सिर्जना दर्शक स्रोताका लागि र्साजनिक गरेका हुन ।
गीत...}
काठमाण्डौ – भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत मदानीमा नेतीले विस्तारै दर्शकको मन जित्दै गइरहेको छ ।
केहि दिन अघि सार्वजनिक भएको गीतलाई अहिले सम्म करिव १ लाख दर्शकले हेरेका छन भने करिव ४ सय प्रक्रिया आएका छन । गीत हेर्ने धेरै दर्शकले गीत राम्रो भएको प्रतिक्रिया दिएका छन ।
माया प्रेमलाई विषय...}
काठमाण्डौ – लोकप्रिय दोहोरी कार्यक्रम सारङ्गी संसारको पछिल्लो दोहोरी सार्वजनिक भरको छ ।
अहिले निकै चर्चामा रहेकी गीत रुकुम को बोलको गीतमा टिका सानु र रेशम निर्दोषले निकै उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन् ।
आउनुहोस् सो दोहोरीको पुरै भाग हेर्नुहोस्
}
काठमाण्डौ – पछिल्लो समयका निकै चर्चित गायक तथा सर्जक रबिन लामिछानेको नयाँ गीत “नासो” भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्नो तिखो कलमका कारण सबै माझ लोकप्रिय बनिरहेका रविनाले पछिल्लो गीत नासोमा समेत निकै दमदार शब्द लेखेका छन् । उनका गीतको हरेक शब्दलाई दर्शकले मन पारेको प्रतिक्रिया सम...}