काठमाण्डौ - हिन्दूहरूको महान पर्व हरितालिका तीज अब नजिक नजिक आउँदै छ ।
यही पर्वलाई मध्यनजर गर्दै कलाकारहरुले तीज गीतहरू सार्वजनिक गरिरहेका छन् । लोकप्रिय कलाकार कुसल बेल्बासे र अमृता नेपालीको आवाज रहेको निकै रमाइलो गीत नकचरो भेना भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतको लय तथा शब्द रमे...}
काठमाण्डौ - लोकप्रिय गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन छोटो समयमै चर्चा कमाउन सफल भएको छ ।
गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो । अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्का...}
काठमाण्डौ । अत्यन्तै उत्कृष्ट शब्द चयन गरि दोहोरी गाउन सक्ने लोकप्रिय गायक तथा सर्जक प्रकास पराजुली र लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत काँ हिडेउ बैनी भर्खर मात्र सार्वजनिक भएको छ ।
प्रकाश पराजुलीको उत्कृष्ट शब्द तथा सोहि अनुसारको सुमधुर लय सिर्जना समेत रहेको गीत एउटा...}
काठमाण्डौ - बहुप्रतिभाशाली गायक रोशन गैरेको यो वर्षको लागि तीज गीत धीरे धीरे माया भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई गीतलाई निकै उत्कृष्ट बनाइएको छ । गीतमा रोशनलाई यो वर्ष भने समीक्षा अधिकारले आवाजमा साथ दिएकी छन् ।
गीतलाई रोशन आफैले लय तथा शब्द सिर्जना गरेका हु...}
काठमाण्डौ । मृगौला फेल भएर उपचार गराइरहेकी चम्सुरीको नामले चिनिने पल्पसा ढंगोलले आफ्नो नाममा सहयोग संकलन नगर्न आग्रह गरेकी छन ।
साथै उनले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफुलाई जर्वजस्ती सहयोग गरेको भन्दा त्यो सहयोग रकम फिर्ता लैजान समेत अनुरोध गरेकी छन ।
एक मिडियासँगको कुराकानीम...}